उमेदवार
कस्तो के ! यी मान्छेका रीतिथिति देखेर दिक्क लाग्छ । कन्सिरी तातेर आउँछ भन्या ! सक्रिनाले मनकाे तिताे पाेखिन् ।
किन,के भाे र त्यस्तो ! चलिआएको रीतिरिवाज नै तिताे लाग्ने ?
कस्तो के ! यी मान्छेका रीतिथिति देखेर दिक्क लाग्छ । कन्सिरी तातेर आउँछ भन्या ! सक्रिनाले मनकाे तिताे पाेखिन् ।
किन,के भाे र त्यस्तो ! चलिआएको रीतिरिवाज नै तिताे लाग्ने ?
” हामीले हप्ताको सातै दिन रिक्सा चलाउनु पर्छ। – अहिले गाडी चलाएको छैन। – हो, सर, तर म बिहानदेखि गाडी चलाइरहेकी छु। मैले केही ज्याला कमाएको छु, त्यसैले अब म आराम गरिरहेको छु। हामीसँग कुनै दिन बिदा छैन। म हरेक दिन विश्राम लिन्छु, र यसरी म साप्ताहिक बिदाको अभाव पूरा गर्छु।”
जनता मूर्ख छैनन् । सधैं झूट बोल्नेहरू एक न एक दिन पर्दाफास हुन्छन् । झूट र भ्रष्टाचारले जनताको विश्वास सधैं टिक्दैन । जब जनता सचेत हुन्छन्, तब भ्रष्ट नेताहरूको अस्तित्व सकिन्छ ।
“बा, पिकनिक जाने भोलि, पारिवारिक !” कान्छी छोरी पूजाको सूचना, प्रोफेसर पर्याराज गोविन्दानुज गजलोपाध्याय निकुञ्जश्री चितवनवीलाई । “गीत गाउन पाइन्छ छोरी ?” बानी । प्रोफेसरलाई मज्जासित गीत गाउन पाए पुग्छ। “अवस्था हेरेर !” कान्छी छोरी।
“गयो भाइ,गयो भुस,सबै साँढे बाइस ! बकम्फुस!भुस!” लीलानगरबाट बस चढे, कुमार, गणेश, योगी, वियोगी, पन्थी, कोइराला, गोपीनाथ र पूर्वेली कोहेनूर” प्रा. डा. पर्याराज आशुतोष दमकोपाध्याय डेरिडाश्री!”गन्तव्य उत्तरआधुनिक शहर, गजलनगर, खीबरा टोल । साहिला पण्डितको महावाणी,अघिको, अनुज कमेडियन” गोपीनाथ लीलाध्वज बज्रनारायण विजयश्रीको नाममा !
“काठमाडौँमा बाँच्न गाह्रो थ्यो । कहाँकहाँबाट आएर यहाँ अडिनु भनेको ख्यालख्यालको कुरो थिएन । कम गाह्रो थ्यो ? त्यसमाथि अहिले जस्तो सडक यातायातको सुविधा पनि थिएन त्यतिखेर । गल्र्याम्म झोला बोक्यो, स्वाँस्वाँ गर्यो लन्ठ्याङलन्ठ्याङ हिँड्यो । कहिले ठाडै उकालो कहिले ओरालो । तेर्सो त चाडबाड जस्तो ।”
“आजाद सर, म हजुरलाई चिन्छु । म कमरेड ज्वालाराज गोस्वामी, किन हुन्न भूतपूर्व लेखक, हुन्छ, त्यो भूतपूर्व लेखक, सर्जक, मानक, धानक, हानक, त्यो पात्र हजुरको सामुन्नेमा छ, म हुँ म, म भूतपूर्व राइटर, अहिले फाइटर !” छापामार ।
बा, हजुरको चित्त सफा होइन,अति सफा!” एक मानस पुत्री। “छोरी, मेरो जीवनको धर्म, कर्तव्य, छोरीहरूको मनोबल बढाउने र उनीहरूलाई आड दिने, स्वाबलम्बी हुने मन्त्र सिकाउने!यति बुझ्नू, If you are not financially independent then woman welfare will not be possible, जसले रासन भर्छ, उसले शासन गर्छ। अनि उही बच्चा धरतीमा ल्याउने यन्त्र हुने मात्र हो।” प्रोफेसर बा बोल्यो।
” होइन,के हो यो खप्रलु,गोरावि,धराप, लप्रगौ,केनाख,नाप्रख त सुनेकै हो,गोराभ पनि सुनेकै हो,” खप्रलु” भनेको के हो?ऊर्वसी मात्र होइन त्यति दौलतमन्द ससुराली बनाइदिने,अनि यस्तो कुरा?केही बुझिएन हौ साथी! के हो यो ” खप्रलु?” के लीला हो?”
देशमा पढाइपछि रोजगारी सुनिश्चितता नहुनु,बन्द र हड्तालले पढाइ नहुनु, समयमा परीक्षा नहुनु तथा परिक्षाफल समयमा प्रकाशित नहुनु, चार वर्षको पढाइ ६ वर्षमा पनि पूरा नहुनु र यसबारे सरकार गम्भीर नभएकोले बिदेसिने विद्यार्थीहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको सानी बताउँछिन् । सानीको वाक्पटुता देखेर शिक्षकहरू पनि चकित पर्दथ्यो । काम, दाम र पढाइको अवसर खोजेर इजरायल पुगेका नेपाली विद्यार्थी घटस्थापनाको एक साता अघि अत्यासलाग्दो द्वन्द्वको चपेटामा परे ।