अक्षरमार्ग

सम्पादकीय सान अग्रजलाई सम्मान

यो भिन्न पारिवारिक संस्कार/संस्कृतिले बनाएको समाजलाई सचेत तुल्याउने काम पत्रपत्रिकाले गर्छन् । दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक लगायत समय–समयमा प्रकाशित हुने यी पत्रिकाहरुले ऐतिहासिक तथ्यसहित नवीनतम सूचनाहरुबाट पाठक लाभान्वित भइरहेका हुन्छन् । व्यापक रुपमा छरिएका ज्ञान–विज्ञान, राजनीति, संस्कृति, कृषि, भाषा–साहित्य, आविष्कार, खेलकुदका क्षेत्रबाट लिइएका सूचनाहरु मानव मन–मस्तिष्कलाई ताजा र चलायमान राख्ने सामयिक खुराक हुन् । यिनले मानिसलाई सिर्जनात्मक कर्ममा समर्पित हुन अभ्यस्त बनाउँछन् । 

थप पढ्नुहोस