अक्षरमार्ग

गीतकार रविन्द्र आशिष शैलीको “किन किन आकाशमा छैन जुन आज” लोकार्पण

प्रेम, पिडा, आशा र शून्यतालाई समायोजन गरी तैयार पारिएको गीतको भिडियो हालै काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको अध्यक्षतामा गरिएको लोकार्पणमा प्रमुख अतिथी वरिष्ठ गीतकार राजेन्द्र थापाले गीत अत्यन्त राम्रो र नेपाली सांगितीक श्रोताको मनमा बस्न सक्ने खालको बनेको बताए । परम्परागत कालजयी गीतको भावनालाई मर्न नदिनु र अहिलेको पुस्तालाई पनि समेटेर गीत लेख्ने गीतकार सधै चर्चाको शिखरमा रहने पनि वरिष्ठ गीतकार थापाले बताए । थापाले शैलीका शव्दलाई संगीतकार ज्योति प्रकाशले न्याय दिएका पनि बताए । अहिलेको यो पुस्तामा बन्ने गीत क्षणभरमै आउने क्षणमै हराउने भएकाले शैली र ज्योतिको परिश्रमको मिश्रण सदाबहार खालको भएको पनि बताए ।

थप पढ्नुहोस

लठ्ठी र चुटाई !

किनकि
गल्तीको कुनै समय हुदैन्
गल्ती हुनु मानबिय स्वभाव हुन
नभन्दै कक्षामा
एकदुई जना विध्यार्थी बाहेक
सबैले राकेशले जस्तै
गुरुबाट पुरस्कार भेट्टाई सकेका थिए

थप पढ्नुहोस