Skip to main content

अक्षरमार्ग

कविता कोलाजको नेपालभाषा कविता कन्सर्ट सम्पन्न

काठमाडौ महानगरपालिका वडा नं २२ को आयोजनामा कविता कोलाजको पहिलो प्रस्तुति नेपालभाषा कविता कन्सर्ट आज काठमाडौं महानगरपालिका–२२ का वडा अध्यक्ष चिनी काजी महर्जनको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर तथा बुढानिलकण्ठ साँस्कृतिक प्रतिष्ठानका कुलपति तथा उपन्यासकार प्राज्ञ मल्ल के. सुन्दर र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य प्राज्ञ तथा कवयित्री प्रतिसरा साय्मीको अतिथीद्वयमा सम्पन्न भयो ।

थप पढ्नुहोस

राष्ट्रिय संग्रहालयमा ‘कविताया लायकू’को काव्य गोष्ठी सम्पन्न

संस्कृति, सम्पदा र पर्यावरणका विषयलाई कवितामार्फत उजागर गर्ने उद्देश्यले राष्ट्रिय संग्रहालय र ‘कविताया लायकू’को संयुक्त आयोजनामा विशेष काव्य गोष्ठी सम्पन्न भएको छ । नेपाल संवत् ११४६ दिल्लागा एकादशीका दिन अर्थात् वि.सं. २०८३ साउन २४ गते आइतबार आयोजना गरिएको सो गोष्ठीमा विभिन्न पुस्ताका कविहरूले कविता वाचन गर्नुका साथै साहित्यकार तथा समीक्षकहरूले कवितामाथि समीक्षा गरेका छन् ।

थप पढ्नुहोस

तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’

चाँगुनारायण नगरपालिका–९, ताथलीको साैडाेलकाे खगां टोलमा विगत करिब तीन दशकदेखि अवरुद्ध मौलिक तथा परम्परागत ‘भैलः प्याखं’ (भैरव नाच) लाई पुनःजीवन दिने तयारी सुरु भएको छ। लामो समयदेखि रोकिएको उक्त सांस्कृतिक परम्परालाई नयाँ पुस्तासँग जोड्दै पुनः सञ्चालनमा ल्याउने उद्देश्यले ‘खगां भैलः प्याखं पुनर्जागरण कार्य´ अघि बढाइएको हो।

थप पढ्नुहोस

१० ख्याल:हरु प्रदर्शन

हास्यव्यङ्ग्य कलाकार, निर्देशक, कथाकार, उपन्यासकार रामशेखर नकर्मीद्वारा रचित १० ख्याल:हरु नाट्यकर्मी समाज नेपालले गत साउन ९ देखि १९ गतेसम्म ११ दिने रामशेखरया ख्याल: ब्वज्या आस्था थियटर लिवालीमा गरिरहेको छ ।

थप पढ्नुहोस

राम शेखरया ख्याल: ब्वज्या आजबाट उद्घाटन

नाट्यकर्मी समाज नेपालको आयोजनामा ११ दिने ख्याल: मेला (राम शेखरया ख्याल: ब्वज्या) आज शनिबार ९ गतेदेखि १९ मंगलबारसम्म आस्था थियटर लिवालीमा(ख्वप इन्जिनियरिङ कलेजसँगै) हुने भएको छ ।

थप पढ्नुहोस

रामेश सुनिए

नेपाल भाषाको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यले वि.सं. २०८२ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको ‘स: दबू साहित्य’ कार्यक्रमको पाँचौँ शृङ्खलामा साँखुका साहित्यकार रामेश श्रेष्ठ प्रस्तुत भएका छन्।

थप पढ्नुहोस

जेलका चिठीहरू चिनिया भाषामा अनूदित

बागमती प्रदेश सभासद सुरेन्द्रराज गोसाईले ‘जेलका चिठीहरू’ सामान्य पाठकदेखि प्रबुद्ध व्यक्तित्वहरूले रूचाएको पुस्तक भएको बताउनुभयो ।

थप पढ्नुहोस