समाधान
सरकारको नेतृत्व गरेको दुईचार महिना नबित्दै प्रतिपक्षी दलहरुले विरोध र हडताल गर्न थालिहाले । महंगी नियन्त्रण नगरेको र जनताको हक कुण्ठित हुने विधेयक ल्याउन लागिएको भन्दै गरेको आन्दोलन र विरोध कार्यक्रमले सरकार संकटमा पर्यो ।

कुशल विशेषज्ञ एवम् उम्दा साहित्यिक स्रष्टा योगेन्द्र तिमिल्सिना ज्यूका चार उपन्यास, एक संयुक्त कथा संग्रह समेत चार कथा संग्रह, एक जीवनी विश्वका बिख्यात साहित्यकार र एक समीक्षात्मक रचना जस्ता सिर्जित कृतिका साथै अनन्त इच्छाका गीत कविता संग्रह र अनेकन लेखरचनाहरु प्रकाशित छन् । ती मध्येमा अनन्त इच्छाका गीतहरु कविता संग्रह र आश्मा र अरु कथाहरु जुन साहित्यपोष्ट, गोरखापत्र र मधुपर्क जस्ता पत्रिकाहरुमा प्रकाशित कथाहरुको संगालो समेतको दुई पुस्तक भर्खरै विमोचित भएका हुन् ।
तिरुक्कुरल निश्चित संरचनामा लिखित श्लोकबद्ध रचना हो । यहाँ गद्यरुपको अनुवादमा छ । अत्यन्तै सुन्दर, अत्यन्तै पठनीय, हाम्रा सम्पूर्ण साहित्य प्रेमीका हातमा यो कृति पुगोस् किनकि पठनको विस्तार नभै ज्ञान र चेतनाको विस्तार हुनेछैन । विश्वका महान् कर्महरु हाम्रो आफ्नै सांस्कृतिक आँगनमा आउनु सानो कुरा होइन ।
कथा दोहोर्याए तेहेर्याएर पढ्दा पनि उत्तिकै सुरुचिपूर्ण छ ! मनु ब्राजाकीद्वारा लेखिएका कथाहरु मध्ये ” जोरपैयुँ ” को बेग्लै स्थान छ ! कथा आफ्नो उद्येश्यमा सफल पनि छ !