
१. गणतन्त्र;
एमाले बाबु ,माओमा , आमा दाजु नेमकिपा
बाजे बने जनमोर्चा भाइ कांग्रेस, फूपू भाल खाने मिले सबै
छानाभरि झन्डा झुल्ने हाम्रै , गणतन्त्र खासा।
२. धर्मनिरपेक्ष;
बाजे हिन्दु , बाबू नानक , दाइ हजरत मुसा
भाइ बुद्ध, काका इस्लाम, काकी हजरत ईसा
आफ्नो आफ्नो डम्फु, ठोक्छन् धर्मनिरपेक्षको
त्यस्तै लड्छन् जात कतै, कतै लड्छन् भाषा।।।व