अक्षरमार्ग

भक्तपुर, गहितिटोलमा पत्ता लागेका सम्पदा

‘कर्म गर्दै गएपछि कताकताबाट भाग्य त त्यतिकै पछिपछि दौडिदौडि आउँदो रहेछ ।’ अन्वेषण (कर्म) का क्रममा पत्ता लाग्ने प्रत्येक सम्पदा मेरा लागि भाग्य हुन् । त्यसपछि मेरा विद्यार्थी, ‘समाजसेवा–रत्न’ राजेश गाईजूलाई फोनमा सम्पर्क गरी अनुरोधपूर्वक भने ‘क्यामेरा लिएर भोलि बिहान ७ बजे गहितिमा आउनु । त्यहाँ केही उल्लेख्य ऐतिहासिक, पुरातात्विवक महत्ववका वस्तु, शिलालेख फेलापरेका छन् ।’

थप पढ्नुहोस

अर्को एक असुरक्षित अभिलेख

त्रिपुर विद्यापीठ आगमको पेटीमा सामान्य ढुङ्गेपत्र सरी टेक्नका लागि छापिन पुगेको नेपाल संवत् ९०२ को शिलालेख । सो शिलालेख अध्ययनका क्रममा मेरो साथमा, बायाँबाट एकजना स्थानीय, सोही आगमका आचार्य प्रा.डा.सिद्धिवीर कर्माचार्य, अन्वेषक र मेरा विद्यार्थी स्वरिक । छायाचित्र ः राजेन्द्र चवाल ।

थप पढ्नुहोस

पाप र धर्मका कुरा

मध्यकालमा आएर नागरिकहरूबीय बढेको विसंगतिलाई रोक्न र भविष्यमा पनि धर्मविरोधी कामकारवाही नहोस् भन्ने उद्धेश्यले दण्डसम्बन्धी टुँडाल राख्न लगाएको अनुमान गर्न सकिन्छ ।

थप पढ्नुहोस