अक्षरमार्ग

मधुमधुकर र शान्ति सार्वजनिक भयो

साहित्यकार डा. गोपाल पौड्याल मण्डनेको मधुमधुकर खण्डकाव्य र शान्ति निबन्ध संग्रह एक समारोह बीच बीच लोकार्पण भएको छ। पुस्तकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सूर्यप्रसाद लाकोजूले एक कार्यक्रम बीच लोकार्पण गरेका हुन ।

थप पढ्नुहोस

ठग नेता

जनता मूर्ख छैनन् । सधैं झूट बोल्नेहरू एक न एक दिन पर्दाफास हुन्छन् । झूट र भ्रष्टाचारले जनताको विश्वास सधैं टिक्दैन । जब जनता सचेत हुन्छन्, तब भ्रष्ट नेताहरूको अस्तित्व सकिन्छ ।

 

थप पढ्नुहोस

नेपालको सनातन सभ्यता र संस्कृति

नेपाल एक प्राचीन सभ्यताको धनी मुलुक हो, जहाँ हजारौं वर्षदेखि सनातन संस्कृति र सभ्यताको गहिरो प्रभाव छ । यहाँका पर्व, संस्कार, रीतिरिवाज, सामाजिक व्यवहार, धार्मिक विश्वास र जीवनशैली सबै सनातन मूलका छन् । सनातन शब्दको अर्थ नै ‘सदाको लागि रहने’, अर्थात् नाश नभएको र सदा कायम रहने सिद्धान्त वा परम्परा हो । नेपालको इतिहास, भूगोल, जनजीवन, साहित्य र धर्म—सबैमा सनातन परम्पराको गहिरो छाप स्पष्ट देखिन्छ ।

थप पढ्नुहोस