Skip to main content

अक्षरमार्ग

नियति

“नियतिको अगाडि कसैको केही नलाग्ने रहेछ । केही समय अगाडि मात्र छोरोले संसार छोड्यो । फेरि अहिले भएको एउटा नातिलाई पनि टुहुरो बनाएर मेरी लक्ष्मीलाई पनि लगेछ । दुःखमाथि दुःख  हामीलाई नै किन भगवान्? यो दैवको कस्तो लीला हो !” काखमा नाती शैलेस राखेर रोइरहेकी नारायणदेवी मनको पीडा पोख्दै थिइन् ।

थप पढ्नुहोस

“जोरपैयुँ” माथि एक दृष्टि

कथा दोहोर्‍याए तेहेर्याएर पढ्दा पनि उत्तिकै सुरुचिपूर्ण छ ! मनु ब्राजाकीद्वारा लेखिएका कथाहरु मध्ये ” जोरपैयुँ ” को बेग्लै स्थान छ ! कथा आफ्नो उद्येश्यमा सफल पनि छ !

थप पढ्नुहोस

पाप र धर्मका कुरा

मध्यकालमा आएर नागरिकहरूबीय बढेको विसंगतिलाई रोक्न र भविष्यमा पनि धर्मविरोधी कामकारवाही नहोस् भन्ने उद्धेश्यले दण्डसम्बन्धी टुँडाल राख्न लगाएको अनुमान गर्न सकिन्छ ।

थप पढ्नुहोस