विद्यालय पोशाकमै
मेरो देशको
भविश्य सडकमा
गोली खाएर ढल्दा
तिम्रो ओठ
कसले सिलाइदियो?
आज
विद्यार्थीकै नाममा
कापी र कलम फालेर
फेरि
झोला बोकेर निस्कियौ
बन्दुकको पक्षमा !
नकाम
विद्यालय पोशाकमै
मेरो देशको
भविश्य सडकमा
गोली खाएर ढल्दा
तिम्रो ओठ
कसले सिलाइदियो?
आज
विद्यार्थीकै नाममा
कापी र कलम फालेर
फेरि
झोला बोकेर निस्कियौ
बन्दुकको पक्षमा !