‘हाम्रो पुरुषार्थ’ (१०५ अङ्क) लोकार्पण
हालै एक कार्यक्रमका बीच ‘हाम्रो पुरुषार्थ’ (१०५ अङ्क) लोकार्पण भएको छ । सो अंकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि असम, भारतका साहित्यकार ज्ञानबहादुर छेत्री, सम्पादक पन्थी, साहित्यकारहरू डा. तुलसीप्रसाद भट्टराई, प्रा.डा. गोविन्दप्रसाद भट्टराई, डा. ज्ञानु पाण्डेलगायतले गरेका थिए । किरण पुस्तकालय तम्घास, गुल्मीले वि.सं. २०३० सालदेखि प्रकाशन गरेको ‘हाम्रो पुरुषार्थ’ को सम्पादक शशि पन्थी हुनुहुन्छ ।