साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको लोकार्पण
काठमाडौँमा अवस्थित ओशो तपोवनमा, ओशो तपोवनद्वारा आयोजना गरिएको विशेष एवम् भव्य समारोहमा ‘अष्टावक्र महागीतामृत’ (अध्यात्म तथा अद्वैत वेदान्त दर्शन) कृतिको लोकार्पण गरियो । साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको उक्त कृति साझा प्रकाशनबाट प्रकाशित भएको हो ।