देहेडूः अलौकिक ऊर्जा लोकार्पित
साहित्यकार तथा साहित्यिक पत्रकार गोपिकृष्ण ढुंगाना र डीबि नेपाली दामुद्वारा लिखित देहेडूः अलौकिक ऊर्जा नामक अनुसन्धानमूलक कृतिको लोकार्पण भएको छ ।
धनवर्षा
हाकिमले पालैपालो फोनमा उनीहरुको सातो खाए !
केही क्षणपछि उनको मोबाईलमा संकेत घण्टी बज्यो ।
उनले मोबाईल हेरे । उनको मुहारमा चमक आयो ।
तीन दशकपछि जीवन्त भयो खगां भैलः प्याखँ : मौलिक संस्कृति पुस्तान्तरणको नयाँ सुरुवात
ताथलीको सौडोलस्थित खगां टोलमा करिब तीन दशकदेखि निष्क्रिय रहेको ऐतिहासिक तथा मौलिक खगां भैलः प्याखँ पुनः जीवन्त भएको छ। परम्परागत प्याखँको पुनर्जागरणसँगै नयाँ पुस्तालाई मौलिक संस्कृति हस्तान्तरण गर्ने अभियानले समेत गति लिएको छ।
अर्थहीन
मैले वैचारिकीमा पाएँ
यस क्रन्दन–वन्दनमा
न दुःखले जित्यो,
न सुखले हार मान्यो,
न त कहिल्यै जीवन
अर्थहीन लाग्यो।
कविता कोलाजको नेपालभाषा कविता कन्सर्ट सम्पन्न
काठमाडौ महानगरपालिका वडा नं २२ को आयोजनामा कविता कोलाजको पहिलो प्रस्तुति नेपालभाषा कविता कन्सर्ट आज काठमाडौं महानगरपालिका–२२ का वडा अध्यक्ष चिनी काजी महर्जनको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर तथा बुढानिलकण्ठ साँस्कृतिक प्रतिष्ठानका कुलपति तथा उपन्यासकार प्राज्ञ मल्ल के. सुन्दर र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य प्राज्ञ तथा कवयित्री प्रतिसरा साय्मीको अतिथीद्वयमा सम्पन्न भयो ।
राष्ट्रिय संग्रहालयमा ‘कविताया लायकू’को काव्य गोष्ठी सम्पन्न
संस्कृति, सम्पदा र पर्यावरणका विषयलाई कवितामार्फत उजागर गर्ने उद्देश्यले राष्ट्रिय संग्रहालय र ‘कविताया लायकू’को संयुक्त आयोजनामा विशेष काव्य गोष्ठी सम्पन्न भएको छ । नेपाल संवत् ११४६ दिल्लागा एकादशीका दिन अर्थात् वि.सं. २०८३ साउन २४ गते आइतबार आयोजना गरिएको सो गोष्ठीमा विभिन्न पुस्ताका कविहरूले कविता वाचन गर्नुका साथै साहित्यकार तथा समीक्षकहरूले कवितामाथि समीक्षा गरेका छन् ।
