किर्तिम उज्यालो अनि
बनावटी तलाउको
सुन्दरतामा म पनि
एकछिन
हराउन खोज्दै थिएँ
कतै बग्न नसकेको
जमिएको
उकुसमुकुसबाट
शायद म कुनै बहानाले
उम्कीन कोसिस
गर्दै थिएँ ।
कविता
किर्तिम उज्यालो अनि
बनावटी तलाउको
सुन्दरतामा म पनि
एकछिन
हराउन खोज्दै थिएँ
कतै बग्न नसकेको
जमिएको
उकुसमुकुसबाट
शायद म कुनै बहानाले
उम्कीन कोसिस
गर्दै थिएँ ।